मनी लाउन्डरिङमा संलग्न रहेको भन्दै टेलिग्राम बन्द गर्न प्राधिकरणको निर्देशन

मनी लाउन्डरिङमा संलग्न रहेको भन्दै टेलिग्राम बन्द गर्न प्राधिकरणको निर्देशन
+
-

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले म्यासेन्जर एप ‘टेलिग्राम’ नेपालमा बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै नेपालमा सञ्चालनमा रहेको टेलिग्राम एपमार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता रहेको बुझिएकाले उक्त एपको पहुँचमा तत्काल रोक्न लगाउन निर्देशन दिएको छ।

प्राधिकरणले यसका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।

टेलिग्राम पछिल्लो समयमा लोकप्रिय म्यासेन्जर एप हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?