विद्यार्थीका लागि लिटल एन्जल्स स्कुल उत्कृष्ट गन्तव्य

विद्यार्थीका लागि लिटल एन्जल्स स्कुल उत्कृष्ट गन्तव्य
+
-

ललितपुरको हात्तीवनस्थित चारदशक देखि लिटल एन्जल्स स्कुलले ११ कक्षाका नयाँ विद्यार्थीका लागि सुनाैला अवसरहरू ल्याएका छ।

पछिल्लो २२ वर्षदेखि निरन्तर आफूलाई देशैभरको उत्कृष्ट १० कलेज मध्ये एलए भर्खर एसइइ पास भएका विद्यार्थीका लागि नयाँ भर्नाकाे तयारी गरेको छ।

हरियाली वातावरण, स्‍मार्ट क्लासरुम, इभि गाडी सन्‍चालन गरी पुर्ण वातावरण मैत्री रहेकाे एलएले ‘शिक्षा सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ’ भन्ने कुरालाई विशेष ध्यान दिदै आएकाे छ। कलेजले कक्षा ११ र १२ मा साइन्स, मेनेज्मेन्टका साथै ए लेभलको समेत अध्यापन गराउँदै आएकोे छ।

शिक्षण क्षेत्रमा आमुल परिवर्तन ल्याउँदै सिकाइको नयाँ अध्याय सुरु गर्ने अग्रणी शैक्षिक संस्थाका रुपमा परिचित लिटल एन्जल्स सन् १९८१ देखि निरन्तर सञ्चालनमा छ । सन् १९९७ देखि तत्कालिन प्लस टु का कार्यक्रम सन्चालनमा ल्याएको यो कलेजले अहिले भने स्‍नातकसम्मको अध्यापन गराउँदै आएको छ ।

शैक्षिक गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेको लिटल एन्जल्समा गुणस्तरीय भौतिक पूर्वाधारसहित प्रविधिमैत्री कक्षाकोठा, शान्त र उपयुक्त वातावरण, खुला र फराकिलो खेल मैदान छ।

विद्यार्थीहरूको समग्र विकासमा जोड दिँदै शैक्षिक उत्कृष्टतालाई प्राथमिकता दिने यस शैक्षिक संस्था विद्यार्थीको उचित गन्त्वय हुनेमा ढुक्क हुन सकिन्छ ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?