सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, आठ जना घाइते

सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, आठ जना घाइते
+
-

काठमाडौँ– सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये सबैको अवस्था सामान्य रहेको छ।

घाइते हुनेहरूमा काभ्रेको मण्डनदेउपुरका–६ का २७ वर्षीय चालक महेश्वर ढकाल, पाँचपोखरी थाङपाल ६ का १९ वर्षीय अनिल भण्डारी, सोही ठाउँका १९ वर्षीया पेमा लामा, ३० वर्षीय लोर्की पौडेल, ३२ वर्षीय रामचन्द्र पौडेल, ५ का ६० वर्षीय तारादेवी श्रेष्ठ, २४ वर्षीय राज खड्का र हेलम्बु २ की १७ वर्षीया सुम्मिता ज्योती रहेका छन्।

उनीहरूको मेलम्ची नगर अस्पतालमा उपचार भइरहको छ। शनिबार दिउँसो १ बजेतिर बागमती प्रदेश -३-०१-००५ख ९९७६ नम्बरको बस मेलम्ची नगरपालिका–१०स्थित मेलम्ची-भोताङ सडकखण्डमा दुर्घटनामा परेको हो।

बस सडकदेखि केही५० मिटर तल इन्द्रावती खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।

–अपडेट

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?