रेशम पक्राउ पर्नु अल्पसंख्यकमाथिको दमन हो: राउत

रेशम पक्राउ पर्नु अल्पसंख्यकमाथिको दमन हो: राउत
+
-

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके)ले रेशम चौधरीलाई पक्राउ गर्नु अल्पसंख्यकमाथिको दमन रहेको बताएका छन्।

चौधरी नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता स्थल प्रज्ञा प्रतिष्ठानबाट बुधबार पक्राउ परेका थिए। पक्राउ गरेपछि चौधरीलाई भेट्न डिल्लिबजार कारागार पुगेका रावतले उनी पक्राउ पर्नुलाई अल्पसंख्यकमाथिको दमन भएको बताए।

‘आफ्ना अधिकार माग्नै नहुने, बोल्नै नहुने, पार्टी खोल्नै नहुने, पार्टी एकीकरण गर्नैै नहुने, बलियो बन्नै नहुने अलोकतान्त्रिक किसिमको व्यवहार देखियो’, रावतले भने ‘यसरी कार्यक्रम स्थलबाटै पक्राउ गरिनु आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिममाथि अन्याय र दमन हो।’

पार्टी एकीकरण भाड्नका लागि चौधरीलाई पक्राउ गरिएको भन्दै उनले जसरी पनि पार्टी एकीकरण गरेर छाड्ने बताए।

यो पनि–

यस्तो छ रेशम चौधरी पक्राउ पर्नुको कारण

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?