देशसञ्चार चौतारीमा भाग-९४

‘बाँदरहरू मान्छेभन्दा धेरै ज्ञानी हुन्छन्’

+
-

बाँदरसँग दोहोरो चिनजानसम्म भएका बाँदरविद् डा. मुकेशकुमार चालिसे नेपालका रातो बाँदर विदेशमा लगेर १ लाख रुपैयाँसम्म मोलमा बेच्न सकिने बताउँछन्।

करिब साढे तीन दशकदेखि बाँदरमाथि अनुसन्धान गर्दै आएका डा. चालिसे मान्छेको संगतले पछिल्लो समयमा बिग्रँदै गएका बताउँछन्। ‘मान्छेजस्तै बलात्कारी र बदमास पनि भइसके पछिल्लो समयमा बाँदरहरू’, उनले देशसञ्चार चौतारीको यसपटकको अंकमा सहकर्मीहरूमाझ भने।

‘बाँदरहरूको पनि आफ्नै दिनचर्या हुन्छन् र उनीहरू यस्ता दिनचर्यालाई नियमित रूपमा पालना गर्छन्,’उनले  देशसञ्चार चौतारीका क्रममा भने।

पछिल्लो समयमा डा, चालिसे बृद्ध उमेरका मानिसहरूमाथि अनुसन्धान गरिरहेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?