कविताः नाङ्गा मान्छेहरू

कविताः नाङ्गा मान्छेहरू
+
-

नाङ्गै  छन् मान्छेहरू कपडाको के अस्तित्व छ र

नाटकमै मस्त छन् मान्छेहरू यथार्थको के अस्तित्व  छ र
देखावटी मात्र छ यहाँ अपनत्वको अर्थ के छ र
झुटमुटको कथा छ यहाँ सत्यताको अर्थ के छ र।।

नाङ्गै छन् अक्षरहरू शब्दावलीको के अर्थ छ र
नाटकमै अभ्यस्त छ समाज नियमको के अर्थ छ र
देखावटीमै मस्त छ समाज समताको अर्थ के छ र
झुटमटको कथा छ यहाँ सभ्यताको अर्थ के छ र।।

नाङ्गैछन मान्छेहरू स्वार्थका आवाजहरू भित्र
अभिनय गर्नमै अभ्यस्त छ समाज आफ्नै रितीमा
अनि वास्तविकता लेखाजोखाको अर्थ के छ र
दुषित कथाहरूमा ब्वाँसो सरी छन् नाङ्गा मान्छेहरू

अभिनय सिकाईन्छ आफ्नै आँखालाई धोका दिनेगरी
आफ्नै निम्ति भाषाहरू बोल्न लगाइन्छ सीको गरि
अनि अनिकाल सृजना गरिन्छ विश्वास र भरोसाको
आफ्नै नाँचहरू मान्छेहरू देखावटीमा नाङ्गै छन्।।

नाङ्गा मान्छेहरू अभ्यस्त छन् आफैलाई नङ्ग्याउन
सम्पूर्ण रूपले ध्वंश छन् मानवीयताका बिम्बहरू
आफैँलाई आफ्नै विश्वास छैन आफ्नै बस्त्रहरूमा
अनिकाल सृजना गरिन्छ नाङ्गै ताण्डवको कलामा।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?