महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ६ जना पक्राउ

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ६ जना पक्राउ
+
-

मोरङ – विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनको निवार्चन अधिकृतको कार्यकक्ष तोडफोड गर्ने क्रममा स्ववियु सभापति जशवन्त पौडेलसहित ६ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा स्ववियु सभापति पौडेसहित स्ववियु सचिव सनिम ठकुरी, स्ववियु सदस्य प्रज्वल अधिकारी, रोशन पासवान, नवीन तिवारी र तिलक खड्का छन्।

शुक्रबार दिउँसो निर्वाचन अधिकृतको कक्ष रहेको स्थानमा केही कुर्सी तोडफोड गरेको उनीहरूलाई कार्यकक्षको ताला फुटाउने क्रममा प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता जोशीले जानकारी दिए। उनका अनुसार हाल पक्राउ परेको ६ जनालाई नै प्रहरी हिरासतमा राखिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?