डिपल इभी अब ४.९९ प्रतिशत ब्याजदरमै खरिद गर्न सकिने

डिपल इभी अब ४.९९ प्रतिशत ब्याजदरमै खरिद गर्न सकिने
+
-

काठमाडौँ– नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि डिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बजारमै सबैभन्दा कम ४.९९ प्रतिशत निश्चित ब्याजदर मै डिपलका इभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ। 

‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब ग्राहकले दिपललाई निकै कम ब्याजदरमा खरिद गर्न सक्नेछन्। यो योजना नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) सँग सहकार्यमा बनाइएको हो।

यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदरमात्र नभई अन्य सुविधाहरू पनि पाउनेछन्। 

जसमा निशुल्क एसेसोरिज, निशुल्क रोड ट्याक्स, निशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसहरुमार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउनेछन्।

डिपल एस०७दिपल एल०७ मा १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरहरु छन्।

यसमा सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता हालसम्म कुनै पनि कारमा नभएका फिचरहरु छन्। 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?