यामाहाका मोटरसाइकल किन्दा कति लाग्छ ब्याज ?

यामाहाका मोटरसाइकल किन्दा कति लाग्छ ब्याज ?
+
-

काठमाडाैँ- यामाहा नेपालले आफ्नो वित्तीय योजना ‘ड्रीम इट,वन इट’ सार्वजनिक गरेको छ। 

अब यस योजनाबाट ग्राहकहरूले ७.९९ प्रतिशत ‍ ब्याजदरमा यामाहाका मोटरसाइकल वा स्कुटर किन्न सक्ने छ्न्।

ग्राहकहरूले ४० प्रतिशत डाउन पेमेन्ट गरेर सस्ताे किस्ताबन्दीमा यामाहाका मोटरसाइकल वा स्कुटर किन्न सक्ने छ्न्।

साथै, यस योजनाले सरल कागजी प्रक्रिया र रुचिअनुसारको ई.एम.आई. योजना रोज्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।

यस योजनासँगै, यामाहा नेपालले टेस्ट राइड एण्ढ वीन अभियान पनि ल्याएको छ। 

यस अभियान अन्तर्गत हरेक ग्राहकले यामाहा टेष्ट राइडमा सहभागी भएर निश्चित उपहारहरू पाउनेछन् र लक्की ड्र मार्फत् आकर्षक उपहारहरू जित्ने पनि छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?