एनपिएलः ‘प्लेयर अफ द टुर्नामेन्ट’ सुदूरपश्चिमका सैब जैब, जनकपुरका निसम ‘इनर्जेटिक प्लेयर’

एनपिएलः ‘प्लेयर अफ द टुर्नामेन्ट’ सुदूरपश्चिमका सैब जैब, जनकपुरका निसम ‘इनर्जेटिक प्लेयर’
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)को उपविजेता बनेको सुदूरपश्चिम रोयल्सका खेलाडी सैब जैब ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका छन्।

‘प्लेयर अफ द टुर्नामेन्ट’ बनेका उनले पाँच लाख रुपैयाँ पुरस्कार पाए। ९ खेलमा २७५ रन बनाएका उनले १२ विकेट लिए।

यस्तै, एनपिएल विजेता जनकपुर बोल्ट्सका जिम्मी निसम ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट’ भए। उनले दुई लाख रुपैयाँ पाए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?