उपाधि जित्न सुदूरपश्चिमद्वारा जनकपुरलाई १ सय ८५ रनको लक्ष्य

उपाधि जित्न सुदूरपश्चिमद्वारा जनकपुरलाई १ सय ८५ रनको लक्ष्य
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिमले जनकपुरलाई उपाधि जित्न १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८४ रन बनायो। सुदूरपश्चिमले सानदार सुरुवात गर्दै पहिलो विकेटका लागि १ सय १७ रनको साझेदारी गरेको थियो।

तर मध्य र पछिल्लो क्रमले सोही लयलाई निरन्तरता दिन नसक्दा २ सय रनको आँकडा भने पूरा गर्न सकेन। सुदूरपश्चिमका लागि ओपनर साइफ जाइबले सर्वाधिक ६९ रन बनाए।

उनले ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाएका थिए।

उनले १ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै थप दोहोरो स्कोरका रुपमा ब्रान्डन म्याकमुलमले १४ रन बनाउँदा हर्मित सिंहले १४ रन बनाए।

त्यस्तै स्कट कुग्लिङ १३ रनमा आउट भए। जनकपुरका लागि मोहमद मोहसिन र किशोर महतोले समान ३-३ विकेट लिंदा जेमी निसम र ललित राजवंशीले १-१ विकेट लिएका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?