एनपिएल फाइनल: १ सय १७ रनको साझेदारी गर्दै अर्धशतक प्रहार गरेर आउट भए जाइब

एनपिएल फाइनल: १ सय १७ रनको साझेदारी गर्दै अर्धशतक प्रहार गरेर आउट भए जाइब
+
-

काठमान्डौं- नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले सानदार प्रदर्शन गरेको छ।

उसले पहिलो विकेटका लागि १ सय १७ रनको साझेदारी गरेको छ। ओपनर साइफ जाइब ४३ बलमा ६९ रन बनाएर आउट भएका छन्।

जाइबका साझेदार बिनोद भण्डारी पनि आउट भएका छन्। ब्रान्डन म्याकमुलन अहिले क्रिजमा आएका छन्।

जनकपुरलाई ‘ब्रेक थ्रु’ दिलाउन किशोर महतोले विकेट लिए। उनको बलमा साइफलाई ललित राजवंशीले क्याच गरेका थिए। 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?