सुदूरपश्चिमलाई कर्णालीको १ सय २ रनको सामान्य लक्ष्य

सुदूरपश्चिमलाई कर्णालीको १ सय २ रनको सामान्य लक्ष्य
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को लिगचरणको अन्तिम खेलमा सुदूरपश्चिम विरुद्ध कर्णालीले १ सय २ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय १ रन मात्र बनाउन सक्यो। कर्णालीका लागि जेसन मक्सुदले ३० रन बनाउनु सर्वाधिक रह्यो।

उनी बाहेक विलय बोसिस्टोले १६ रन बनाउँदा चाडविक वाल्टनले ११ रन बनाए।

त्यस्तै बाबर हायतले १३ रन बनाउँदा सोमपाल कामीले ११ रन बनाएका थिए।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा हर्मित सिंहले ३ विकेट लिंदा स्कट कुगेलिङ्ग र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए। अर्को एक विकेट सादबिन जफरको नाममा रह्यो।

सुदूरपश्चिमले यो लक्ष्य ७.३ ओभरमा चेन्ज गरे काठमान्डु प्लेअफमा पुग्ने छ भने कर्णाली बाहिरिने छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?