सुदूरपश्चिमविरुद्ध दबाबमा कर्णाली, पावरप्लेमा ३ विकेट गुमाएर बनायो ३५ रन

सुदूरपश्चिमविरुद्ध दबाबमा कर्णाली, पावरप्लेमा ३ विकेट गुमाएर बनायो ३५ रन
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को लिगचरणको अन्तिम खेलमा सुदूरपश्चिमविरुद्ध कर्णालीले खराब सुरुवात गरेको छ।

प्लेअफमा पुग्ने सम्भावना बिच जित्नु पर्ने दबाबमा रहेको कर्णाली टस हारेर ब्याटिङ गरिरहेको छ। उसनले २९ रन जोड्दा आफ्ना महत्वपूर्ण ३ विकेट गुमायो।

सुदुरपश्चिमले पावर प्लेमा केवल ३५ रन मात्र बनाएको छ। सुरुवातबाटै दबाबमा परेको कर्णाली जित्नै पर्ने खेलमा खराब सुरुवातको सिकार भयो।

कर्णालीका लागि बाबहर हायतले १३ रन बनाउँदा ऋत गौतम शून्य रनमा आउट भए। त्यस्तै देव खनाल ७ रनमा रनआउट हुँदा कर्णाली सुरुवातमै दबाबमा परेको हो।

सुदुरपश्चिमका लागि हर्मित सिंह र स्कटक कुगुलिङ्गले समान १-१ विकेट लिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?