एनपिएलः पोखरामाथि सुदूरपश्चिमको रोमाञ्चक जित (तस्बिरहरु)

एनपिएलः पोखरामाथि सुदूरपश्चिमको रोमाञ्चक जित (तस्बिरहरु)
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि ५ रनको रोमाञ्चक जित निकालेको छ।

सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरालाई जितका लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो। तर, उक्त ओभरमा तीन विकेट गुमाउँदै अलआउट भएपछि पोखराले १४८ रन मात्रै बनाउन सक्यो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।

१५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पोखरा १९.४ ओभरमा अलआउट भयो। जितसँगै सुदूरपश्चिमले क्वालिफायरमा स्थान सुरक्षित गरेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?