पोखराले गुमायो पाँचौं विकेट

पोखराले गुमायो पाँचौं विकेट
तस्बिरः बर्षा शाह/देश सञ्चार।
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्सले पाँचौं विकेट गुमाएको छ। 

पोखराले ६९ रन जोड्दा पाँचो विकेट गुमाएको हो। पाँचौं विकेटका रुपमा पोखराका जेन मलिक १० रन बनाएर आउट भए।

यसअघि पोखराका दिनेश खरेल १५, आन्द्रिस गौस ३६, कुशल भुर्तेल शून्य र दिलिप नाथ १ रन बनाएर आउट भएका थिए।

सुदूरपश्चिमका स्कट कुग्लेइनले ३ तथा हर्मित सिंह र सैब जैबले एक–एक विकेट लिए।

यतिबेला पोखरा ११ ओभरको समाप्तिमा ७० रन बनाएर खेलिरहेको छ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पोखरालाई १५४ रनको लक्ष्य दिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?