सुदूरपश्चिमले गुमायो दोस्रो विकेट, २३ रन बनाएर आउट भए म्याकमुलन, ऐरी क्रिजमा

सुदूरपश्चिमले गुमायो दोस्रो विकेट, २३ रन बनाएर आउट भए म्याकमुलन, ऐरी क्रिजमा
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिमले राम्रो सुरुवात गरेको छ।

उसले १३.४ ओभरमा १ सय ६ रन बनाउँदा दोस्रो विकेटका रुपमा ब्रान्डन म्याकमुलनलाई २३ रनमा गुमाएको छ।

म्याकमुलनलाई विवेक यादवले आउट गरे। अहिले क्रिजमा साइफ जाइब ६५ रनको अर्धशतकीय अविजित इनिङ खेलिरहेका छन् भने उनलाई साथ दिन कप्तान दिपेन्द्रसिंह ऐरी क्रिजमा आएका छन्।

त्यसअघि ओपनर विनोद भण्डारी ६.३ ओभरमा टिमको स्कोर ४९ रन हुँदा १७ रन बनाएर पेभिलियन फर्किएका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?