सुदूरपश्चिमका ओपनर विनोद भण्डारी १७ रनमा आउट

सुदूरपश्चिमका ओपनर विनोद भण्डारी १७ रनमा आउट
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पावर प्लेमा ७ ओभरको समाप्तिसम्म ५९ रन बनाएको छ ।

सुदूरपश्चिमले पहिलो ७ ओभरमा एक विकेट गुमाएर ५९ रन बनाएको हो । ६.३ ओभरमा ओपनर विनोद भण्डारी १७ रनमा आउट भएका हुन् ।

अहिले सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलन र सैफ जैबले ब्याटिङ गरिरहेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?