लुम्बिनीविरुद्ध पोखराको विष्फोटक सुरुवात

लुम्बिनीविरुद्ध पोखराको विष्फोटक सुरुवात
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबारको दिनको दोस्रो खेलमा लुम्बिनी लायन्सले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले विष्फोटक सुरुवात गरेको छ। उसले ६ ओभरमै ८० रन पूरा गरेको छ।

ओपनिङ ब्याटिङका लागि आएका दिनेश खरेल र एन्ड्रेस गौसले ६ ओभरको समाप्तिमा ८० रनको साझेदारी गरिसकेका छन्। खरेल १७ बलमा २६ रन बनाएर अविजित रहँदा गौस १९ बलमा ४६ रन बनाएर खेलिरहेका छन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीका कप्तान रोहित पौडेलले ९५ रनको कप्तानी इनिङ्स खेल्दा टिमले उच्च स्कोर बनाएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?