अ
+
अ
अ
-
काठमाडौं- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्।
उनले ३३ बलमा ५३ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन्। अहिले १२ ओभरको समाप्तीमा लुम्बिनी ३ विकेट गुमाएर ८६ रन बनाएर खेलिरहेको छ।
लुम्बिनीका ओपनर आसुतोष घिरैया र उनमुक्त चन्द शून्य रनमै पेभिलियन फर्किँदा सन्दीप जोरा १८ रनमा आउट भएका थिए। कप्तान पौडेललाई अहिले टोम मोरेसले १४ रनमा साथ दिइरहेका छन्।
पोखराका लागि विपिन्न खत्रीले २ विकेट लिँदा म्याट क्रिश्चलीले १ विकेट लिएका छन्।