पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेर आउट भए खनाल

पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेर आउट भए खनाल
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो तेस्रो खेलमा चितवन राइनोजले दिएको १ सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले पहिलो विकेटका रुपमा देव खनाललाई गुमाएको छ।

निकै धिमा इनिङ खेलेका खनाल ३४ बलमा २५ रन बनाएँदा कुशल मल्लको बलमा एल्बिडब्लु आउट भए। उनले अर्का ओपनर शिखर धवनसँग पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे।

धवन २५ बलमा २६ रन बनाएर खेलिरहेका छन्। अहिले धवनलाई साथ दिन चाडविक वाल्टन क्रिजमा आएका छन्।

१० ‌ओभरको समाप्तिमा कर्णाली ५३ रन जोड्दा १ विकेट गुमाएर खेलिरहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?