अ
+
अ
अ
-
काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजका कप्तान कुशल मल्ल २३ रनमा आउट भएका छन् ।
मल्ललाई कर्णालीका जिशान मक्सुदले आउट गरेका हुन् । मक्सुदको यो दोस्रो विकेट हो ।
चितवनका लागि विपिन रावलले ११, दीपक बोहरा ८ र लुक बेन्केनस्टाइन भने शून्यमा आउट भएका थिए ।