अर्का ओपनर बोहरा पनि आउट, चितवनले १९ रनमा गुमायो २ विकेट

अर्का ओपनर बोहरा पनि आउट, चितवनले १९ रनमा गुमायो २ विकेट
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो तेस्रो खेलमा कर्णाली याक्सले ३.५ ओभरमा १९ रन जोड्दा आफ्नो दोस्रो विकेटका रुपमा ओपनर दिपक बोहरालाई ८ रनमा गुमाएको छ।

नन्दन यादवले चौंथो ओभर मेडन विकेट ओभर गर्दै कसिलो बलिङ गरे। उनले देव खनाल द्वारा बोहरालाई क्याचआउट गराएका थिए। त्यसअघि पहिलो ओभरमै सोमपालले कर्णालीलाई सफलता दिलाएका थिए।

कामीले लुक बेन्केन्स्टाइनलाई शुन्य रनमा ‘बोल्ड’ गरेका थिए। उनी ४ बल खेल्दै शुन्य रनमा पेभिलियन फर्किएका हुन्। चितवनले पहिलो ओभरमा १ रन जोडेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?