पोखराले १०२ रनमा गुमायो आफ्नो आधा टोली

पोखराले १०२ रनमा गुमायो आफ्नो आधा टोली
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) एनपिएल अन्तर्गत जनकपुर बोल्ट्स विरुद्धको खेलमा पोखराले १६.१ ओभरमा १ सय २ रन जोड्दा आफ्ना महत्वपूर्ण पाँच विकेट गुमाएको छ।

पोखराका लागि सर्वाधिक रन बनाएर खेलेका मार्कुस क्रिच्ली ३५ रन बनाएर आउट हुँदा एन्ड्रिस गौस २० रनमा आउट भए।

त्यस्तै दिनेश खरेल १० रन बनाएर आउट हुँदा दिलिप नाथ ११ रनमा पेभिलियन फर्किए।

त्यस्तै कप्तान कुशल मल्ल लगातार दोस्रो खेलमा चलेन्न। उनी ६ रनमा आउट भए।

अहिले क्रिजमा रेमन रेइफर १२ र माइकल लिस्क ६ रनमा अविजित छन्। जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिंदा जेमि निशमले १ तथा मोहम्मद मोहसिनले १ विकेट लिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?