पोखराका दुवै ओपनरसहित तीन विकेट गयो

पोखराका दुवै ओपनरसहित तीन विकेट गयो
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबारको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको पोखराले आफ्ना दुबै ओपनरसहित तीन विकेट गुमाएको छ।

पोखराले ३२ रन बनाउँदा ओपनर एन्ड्रिस गौसलाई २० रनको अवस्थामा गुमाएको थियो।

लगत्तै खातामा २ रन थप्दा ५.५ ओभरमा अर्का ओपनर दिनेश खरेललाई १० रनमा गुमायो।

गौसलाई जनकपुर बोल्ट्सका ललित राजवंशीले आउट गरेका थिए भने खरेललाई जेम्मि निशमले पेभिलियन पठाए। 

तेस्रो विकेट कुशल भुर्तेल आउट भएका हुन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?