७१ रनको बिष्फोटक इनिङ खेलेर आउट भए लोकेश

७१ रनको बिष्फोटक इनिङ खेलेर आउट भए लोकेश
+
-

नेपाल प्रिमियर लिग (एनपिएल) कै अहिले सम्मको उच्च लक्ष्य चेज गरिरहेको बिराटनगर किंग्सले खेललाई रोमाञ्चक मोडमा पुर्‍याएको छ।

उसका लागि विष्फोटक इनिङ खेलेका लोकेश बम ७१ रनको सानदार इनिङ खेलेर आउट भए। त्यसअघि लोकेश बम ४० रन बनाएर आउट भएका थिए।

लोकेशले ४६ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दा बसिरले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। अब बिराटनगरलाई जितका लागि १२ बलमा बलमा २१ रन चाहिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?