उच्च योगफल तर्फ अघि बढेको लुम्बिनीले गुमायो कप्तान रोहित र मोरेस

उच्च योगफल तर्फ अघि बढेको लुम्बिनीले गुमायो कप्तान रोहित र मोरेस
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले बिराटनगर किंग्स विरुद्ध उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

टिमको स्कोर १ सय ३२ रन हुँदा उसले ४६ रनको अवस्थामा कप्तान रोहित पौडेललाई तेस्रो विकेटका रुपमा गुमायो।

लगत्तै टोम मोर्सलाई पनि उसले ३० रनमा गुमाउन पुग्यो। टिमको स्कोर १ सय ३७ हुँदा उनी १३.४ ओभरमा रनआउट भए।

अहिले १४ ओभरको समाप्तीमा लुम्बिनीले ४ विकेट गुमाएर १ सय ३८ रन बनाएको छ। लुम्बिनीका लागि विष्फोटक इनिङ खेलेक टोम मुर्सले १७ बलमा ३० रन बनाउँदा रनआउट भए।

अहिले क्रिजमा सन्दीप जोरा र साद बिन जफर रहेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?