अर्धशतक प्रहार गर्न चुके रोहित, लुम्बिनीको चार विकेट पतन

अर्धशतक प्रहार गर्न चुके रोहित, लुम्बिनीको चार विकेट पतन
फाइल तस्बिर ।
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिगमा आजको दोस्रो खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल अर्धशतक प्रहार गर्नबाट चुकेका छन्।

२९ बलमा ४६ बनाएका उनी आउट भएका हुन्। उनले दुई छ्क्का र चार चौका प्रहार गरे।

उनलाई विराटनगर किंग्सका राजेश पुलामीले आउट गरेका हुन्।

कीर्तिपुर मैदान भएको खेलमा टस हारेर लुम्बिनीले ब्याटिङ गरिरहेको छ।

अहिलेसम्म लुम्बिनीको चार विकेट गइसकेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?