मतदानस्थलमा मतदाताको चहलपहल सुरु हुँदै (तस्बिरहरू)

मतदानस्थलमा मतदाताको चहलपहल सुरु हुँदै (तस्बिरहरू)
+
-

काठमाडौँ- स्थानीय तह उपनिर्वाचन अन्तर्गत अहिले बिहान ७ बजेबाट मतदान सुरु हुने भए पनि मतदानस्थलमा मतदाताको संख्या न्यून देखिएको छ।

चिसोका कारणले पनि बिहान मतदाताको संख्य न्यून भएको मतदान केन्द्रमा खटिएका कर्मचारीले बताएका छन्।

खासगरि काठमाडौँ उपत्यका तथा पहाडि भू-भागमा मतदाताको संख्या बिहान न्यून देखिएको हो।

मतदान भइरहेका तराईका जिल्लाहरूमा भने मतदाताहरू मतदानस्थलमा लाम लागेका खबरहरू आएका छन्।

काठमाडौँ १६ को तरुण मावि मतदानस्थलका तस्बिरहरूः

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?