मैत्रीपूर्ण खेलमा नेपालको पोस्टमा ताजिकिस्तानको ४ गोल

मैत्रीपूर्ण खेलमा नेपालको पोस्टमा ताजिकिस्तानको ४ गोल
+
-

काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपालले पहिलो खेलमा घरेलु टोलीसँग ४-० ले पराजित भएको छ। डुसान्बेमा बुधबार भएको खेलमा नेपाल फराकिलो हारको सिकार भयो।

ताजीकिस्तानको सेन्ट्रल स्टेडियम, डुसान्बेमा भएको खेलमा पहिलो हाफमा ३ गोल खाएको नेपाल दोस्रो हाफमा तुलनात्मक रुपमा समालिएपनि अर्को एक गोल खान पुगेको थियो।

ताजिकिस्तानका लागि शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान दुई -दुई गाेल गर्दै टिमको सहज जित निश्चित गरेका थिए।  फिफा वरीयतामा ७१ स्थानमाथिको ताजिकस्तानविरूद्व नेपाल तेस्रो पटक पराजित भएको हो।

यसअघि सन् २०१७ मा एसिया कप छनाेटअन्तर्गत भएकाे दुई खेलमा नेपाल पहिलो खेलमा २-१ र दोस्रो खेलमा ३-० ले पराजित भएकाे थियाे।नेपालले अब शनिबार अफगानिस्तानसँग दाेस्राे खेल खेल्ने छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?