बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक
+
-

काठमाडौं- बार्सिलोनाले पुन स्पेनिस लालिगामा शीर्ष स्थानमा ३ अङ्कको अग्रता बनाएको छ। आइतबार राति भएको खेलमा रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेपछि बार्सिलोनाले अलाभेसलाई ३-० ले पराजित गरेको हो।

अलाभेसको घरेलु मैदानमा भएको खेलमा लेवान्डोस्कीले पहिलो हाफमै ह्याट्रिक गरे। उनले खेलको सातौं मिनेटमै राफिन्हाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। २२औं मिनेटमा लेवान्डवस्कीले राफिन्हाकै पासलाई सदुपयोग गर्दा अग्रता दोब्बर भएको थियो।

खेलको ३२औं मिनेटमा लेवान्डोस्कीले एरिक गार्सियाको पासमा ह्याट्रिक पुरा गरे। ४५औं मिनेटमा टी मार्टिनेजले गोल गरेपनि भिएरआरले मान्यता दिएन। दोस्रो हाफमा भने दुवै टोलीबाट कुनै गोल हुन सकेन।

जितपछि बार्सिलोनाले ९ खेलबाट २४ अंक जोडेको छ र दोस्रो स्थानको रियल मड्रिडसँग ३ अंकको दूरी बनाएको छ। समान खेलबाट रियलको २१ अंक छ। अलाभेस ९ खेलबाट १० अंकसहित १२औं स्थानमा छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?