भदाै २९ देखि केई गाडीको टेष्ट ड्राइभ

भदाै २९ देखि केई गाडीको टेष्ट ड्राइभ
+
-

काठमाडाैँ – नेपालको लागि केई अटो मोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ईमोबिलिटीले केईका इभी गाडीहरुकाे टेष्ट ड्राइभ कार्यक्रम आयाेजना गरेकाे छ।

टेष्ट ड्राइभ कार्यक्रम केईकाे शोरुम थापाथलीमा भदाै २९ गते र नक्सालकाे भाटभटेनी शाेरुमा ३० गते हुनेछ।

कम्पनीका अनुसार केईको इलेक्ट्रिक एसयूभ X3 Pro EV, इलेक्ट्रीक ह्याचब्याक E-Qute 04 र E-Qute 02 काे टेष्ट ड्राइभ हुनेछ।  

कम्पनीले प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखेकाे जनाएकाे छ।  सहभागीहरुमध्ये एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड Bosch को mixer grinder प्राप्त गर्नेछन्। 

इच्छुक नागरिकले केई को शोरुम गई यस योजनामा सहभागी हुन कम्पनीले आग्रह गरेकाे छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?