निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’: नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’: नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट
+
-

काठमाडौँ- नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नजिकिँदै गरेको चाडपर्वको अवसरमा  ‘निसान फेस्टिभल डिल’ योजना ल्याएको छ।

चाडपर्वको अवधिभरी लागू हुने यो योजना निसानका सबै गाडीहरू ‘निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा’ लागू हुने पायोनियर मोटो कर्पले जानकारी दिएकाे छ। 

‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनेछन्। जसअन्तर्गत १ वर्ष नि:शुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), नि:शुल्कबर्षको सडक कर(रोड ट्याक्स), नि:शुल्क ३ वर्षको सर्भिसिङ,बर्षको वारेन्टिरू. १५ लाखसम्मको छुट पाउन सकिनेछ।

निसान म्यागनाइटमा राम्रो रिसेल भ्यालु र क्लास-लिडिङ सुविधाहरू रहेका छन्। ग्राहकहरुले निसान म्याग्नाइटको खरिद गर्दा साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ, र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को फाइदा लिन सक्नेछन्।

त्यसैगरी, निसान एक्स-ट्रेल अझै बिगरबोल्डर इलेक्ट्रिक एसयुभि रहेकाे कम्पनीले दाबी गरेकाे छ।  निसान एक्स-ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को फाइदा लिन सक्नेछन्।

यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू खरिद गर्दा सहज फाइनान्सिङ र विशेष छुट पाइने कम्पनीकाे भनाइ  छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?