यसरी मनाए कलाकारहरूले तीज (तस्बिरसहित)

यसरी मनाए कलाकारहरूले तीज (तस्बिरसहित)
+
-

काठमाडौँ – हरितालिका तीजको अवसरमा दर खाने दिन नजिकिँदै गर्दा कलाकारहरूले तीज मनाएका छन्।

शनिबार काठमाडौँको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा एक कार्यक्रम गरी कलाकारहरूले तीज मनाएका हुन्।

नेपाल फिल्म सोसाइटी महिला चलचित्रकर्मी समूहले आयोजना गरेको ‘हीराे जूम प्रस्तुत फिल्मी तीज २०८१’ कार्यक्रममा कलाकारहरु तीज मनाउन पुगेका थिए।

नायिका करिश्मा मानन्धर, पूजा शर्मा, अनु शाह, नायक तथा मोडल पल शाह, नायक सविन श्रेष्ठ, हाँस्य कलाकार जितु नेपाललगायत उपस्थित भएर तीज मनाएका हुन्।

थप तस्बिरहरु: सुलभ श्रेष्ठ/देश सञ्चार

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?