हाडीगाउँमा मनाइयाे पायो जात्रा (तस्बिरसहित)

हाडीगाउँमा मनाइयाे पायो जात्रा (तस्बिरसहित)
+
-

काठमाडौँ- काठमाडौँको हाडीगाउँमा हरेक वर्ष संसारमा कतै पनि नमनाइने अनौठो जात्रा मनाउने गरिन्छ।

त्यस मध्य, बुधबार हाडीगाउँमा पायो जात्रा मनाइएको छ। हाडीगाउँमा सधैँ गाईजात्राको भोलि पायो जात्रा मनाउने गरिन्छ।

पायो जात्रा विशेष गरि नेवार समुदायले मनाउने गर्छन्। यस पायो जात्रामा गुठीका नेवार समुदायहरू विभिन्न देवी-देवताको पहिरिनमा सजिएको हुन्छ, जसको नेतृत्व भैरव देवताले गर्छ।

देवी- देवताको पहिरनमा सजिएकाहरूले हाडीगाउँको विभिन्न टोल वरिपरि मुखौटालाई पायो नृत्य प्रस्तुत गर्छन्।

थप तस्बिर: सुलभ श्रेष्ठ/देश सञ्चार

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?