नक्सालबाट ४२ वर्षअघि चोरी भएको मूर्ति पुनःस्थापना (तस्बिरहरु)

नक्सालबाट ४२ वर्षअघि चोरी भएको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
+
-

काठमाडौँ – नक्सालको भगवान बहालबाट ४२ वर्षअघि चोरी भएको नागराजको मूर्ति पुनःस्थापना गरिएको छ। उक्त मूर्ति सन् १९८२ मा चोरी भएको थियो।

एघारौँ शताब्दी पुरानो बासुकी नागराजको मूर्ति स्थानीयले नक्सालस्थित भगवान बहालमा पुनः स्थापना गरेका हुन्। उक्त मूर्ति छाउनीस्थित राष्ट्रिय संग्रहालयबाट लगेर पुनःस्थापना गरिएको हो।

उक्त मूर्ति अमेरिकामा लिलामी गर्ने क्रममा फेला परेको थियो। कूटनीतिक रुपमा पहल गरी मूर्ति लिलाम हुन रोकेर सन् २०२२ मा नेपाल फिर्ता ल्याइएको थियो।

स्थानीयअनुसार मूर्ति खोज्ने क्रममा राष्ट्रिय संग्रालयमा भएको जानकारी पाएपछि पुनःस्थापना पहल गरिएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको अनुमतिपछि राष्ट्रिय संग्रहालयले सोमबार मूर्ति स्थानीयलाई हस्तान्तरण गरेको हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?