दिल्लीमा भारी वर्षाका कारण दुई जनाको मृत्यु, विद्यालय बन्द गर्न आदेश

दिल्लीमा भारी वर्षाका कारण दुई जनाको मृत्यु, विद्यालय बन्द गर्न आदेश
+
-

भारतकाे राजधानी दिल्लीमा बुधबार राति परेकाे भीषण वर्षाका कारण दुईजनाकाे ज्यान गएकाे छ। मृत्यु हुनेमा एक महिला र उनकी साढे दुई वर्षकी छाेरी रहेका छन्।

समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीको दर्यागञ्ज क्षेत्रमा वर्षाका कारण एक निजी विद्यालयको पर्खाल पनि भत्किएको छ।

दिल्लीमा भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै विद्यालयहरू बन्द राख्न आदेश दिइएको छ।

भारी वर्षाका कारण दिल्लीका धेरै ठाउँ जलमग्न देखिएको छ।

यसअघि बाढीले दिल्लीको राजेन्द्र नगर क्षेत्रमा रहेको कोचिङ इन्स्टिच्युटको तहखानेमा सिभिल सर्भिसको तयारी गरिरहेका तीन विद्यार्थीको मृत्यु भएको थियो।

यही विषयलाई लिएर विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?