ओलम्पिकमा नेपाल: निरासाजनक प्रदर्शन कायमै सुस्मिता प्रारम्भिक चरणबाटै बाहिर

ओलम्पिकमा नेपाल: निरासाजनक प्रदर्शन कायमै सुस्मिता प्रारम्भिक चरणबाटै बाहिर
+
-

काठमाडौं- पेरिस ओलम्पिकमा नेपाली खेलाडीहरुको निरासाजनक प्रदर्शनले निरन्तरता पाएको छ। नेपाली सुटर सुस्मिता नेपाल पेरिस ओम्पिकको प्रारम्भिक (छनोट) चरणबाटै बाहिरिएकी छन्।

१० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिताले ६०७.८ अङ्क जोडिन्। ४३ खेलाडीमध्ये सुस्मिता ४२ औं स्थानमा रहिन्। छनोटबाट आठ खेलाडीले अन्तिम चरणमा स्थान बनाएका छन्।

यससँगै दुई नेपाली खेलाडीको ओलम्पिक यात्र प्रारम्भिक चरणमै सकिएको छ। यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ पनि प्रारम्भिक चरणबाटै बाहिरिएका थिए। आजनै नेपालले पौडीमा प्रतिस्पर्धा गर्दै छ। डुवाना लामाले हिट चरणको २०० मिटर फ्रि-स्टायलमा प्रतिस्पर्धा गर्दै छिन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?