सरकारले प्राथमिकताको आधारमा बजेट तय गर्नुपर्छः नेता रिजाल

सरकारले प्राथमिकताको आधारमा बजेट तय गर्नुपर्छः नेता रिजाल
फाइल तस्बिर।
+
-

काठमाडौँ – कांग्रेस नेता मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको काम गरिरहेका बेला उनले सो सुझाव दिएका हुन्। काठमाडौंमा शनिवार आयोजित उद्यमशीलता, उद्यमी र बजेट विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रिजालले सरकारले ल्याउने गरेको बजेट बजेटजस्तो नभएको टिप्पणी पनि गरे।

पञ्चवर्षीय योजना योजनाजस्तो नभएको उनको भनाइ थियो। नेता रिजालले सीमित स्रोत भएकाले नेपालले बजेट बनाउँदा प्राथमिकताको क्षेत्र छुट्टयाउनुपर्ने बताए। सबैथोक बराबरी समेट्ने कुरा बजेटमा हुनै नसक्ने उनको तर्क थियो।

नेता रिजालले भने, ‘हाम्रो बजेट बजेट जस्तो छैन। हाम्रो पञ्चवर्षीय योजना योजना जस्तो छैन। सबै चिज गर्छु भन्नु योजना होइन। तपाईसँग लिष्ट छैन भने तपाईले जतिसुकै गर्छु भने पनि अथवा यो पनि गर्छु, यो पनि गर्छु भन्नु द्याट्स नट बजेट। लिमिटेड रिर्सोसेसमा प्राथमिकता छुट्टयाउनु पर्छ–के गर्ने, के नगर्ने ?’

नेता रिजालले प्राथमिकता तयविना विनियोजन गरिएको बजेटले काम गर्न नसक्ने तथ्य पनि औंल्याए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?