बिदा मनाउन कर्णाली पुल पुग्नेको घुँइचो (फोटो फिचर)

बिदा मनाउन कर्णाली पुल पुग्नेको घुँइचो (फोटो फिचर)
फाइल तस्बिर।
+
-

काठमाडौं- दसैँ बिदाको सदुपयोग गर्दै धेरैले घुम्नका लागि अनेकन गन्तव्यहरू बनाउने गरेका छन्।

यस्तोमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश कैलाली जोड्ने कर्णाली नदी माथिको पुल पनि आकर्षणमा पर्ने गरेको छ।

कर्णाली पुलमा दसैँको मौकामा आसपासका जिल्ला तथा लामो यात्रा तय गरेर समेत आन्तरिक पर्यटकहरू ठूलो मात्रामा भ्रमणका लागि पुग्ने गरेका छन्।

अधिकांश पर्यटकहरू बाँके, कञ्चनपुर, बर्दिया, कैलाली लगायतका जिल्लाबाट दसैँको छुट्टी मनाउन घुम्न जानेहरूको बाहुल्यता रहने गरेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?