पूर्वमाओवादी एकताको लागि ठोस पहल हुँदैछः प्रधानमन्त्री दाहाल

पूर्वमाओवादी एकताको लागि ठोस पहल हुँदैछः प्रधानमन्त्री दाहाल
+
-

काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच एकताको लागि पहल भइरहेको बताएका छन्।

शनिबार बिहान कास्कीको पोखरामा आयोजित गण्डकी प्रदेशका माओवादी नेता कार्यकर्ता भेटघाटमा उनले पूर्वमाओवादी शक्तिहरुबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका हुन्।

उनले माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुने बताउँदै एक हुँदा मात्रै देश सही दिशामा अगाडि बढ्ने बताए।

प्रचण्डले विशेष महाधिवेशन गरेर माओवादीलाई पुनर्निर्माण गर्ने तयारीमा रहेको पनि बताए।

उनले अहिले सरकारमा रहेर राम्रो गर्न खोजिरहेको भन्दै सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर सफा गर्न लागेको पनि उल्लेख गरे।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?