उद्योग वाणिज्य महासंघको निर्वाचनका मतदाताहरुको नाम सार्वजनिक (सूचीसहित)

उद्योग वाणिज्य महासंघको निर्वाचनका मतदाताहरुको नाम सार्वजनिक (सूचीसहित)
+
-

काठमाडौँ-  बुधबार हुने उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान गर्न पाउने सदस्य संघ/संस्थाहरूका प्रतिनिधिहरूको प्रारम्भिक नामावली मंगलबार सार्वजनिक भएको छ।

महासंघको साधारणसभा तथा निर्वाचनका लागि जिल्ला/नगरस्तरीय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ र एसोसिएट समूहका प्रतिनिधिहरूको प्रारम्भिक नामावली मंगलबार सार्वजनिक गरिएको हो ।

५७औँ वार्षिक साधारणसभाबाट निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरूसहित कार्यकारिणी समितिका सदस्यहरूका लागि मतदान गर्न पाउने प्रतिनिधिहरूको नामावली सार्वजनिक भएको हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?