राष्ट्रपति निर्वाचन: ८८४ जनाले हालेको मत ५२, ७८६ कसरी हुन्छ ?

+
-

फागनु २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। जसले नेपालको तेस्रो राष्ट्रपति चुन्नेछ। राष्ट्रपति निर्वाचनका लागि संघिय संसद र प्रदेश संसदका सांसदहरुले भोट हाल्छन्। राष्ट्रपतिको निर्वाचनमा खसेको मतको गणना फरक तरिकाले हुन्छ। संघिय संसद(प्रतिनिधि सभा र राष्ट्रिय सभा) का एक सांसदको मत ७९ गनिन्छ भने प्रदेश सांसदका एक सांसदको मत ४८ गनिन्छ। कसरी? यो भिडियोबाट जानाैँ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?