१० हाइकु

छेपाराहरू रङ फेरिरहन्छन्

छेपाराहरू रङ फेरिरहन्छन्
+
-

१. छेपाराहरू

रङ फेरिरहन्छन्

रङ्‌गीन हुन।

 

२. ठेउकेहरू

उरन्ठेउला हुन्छन्

नदाएसम्म ।

 

३. नजाने बाटो

जानीजानी दौडिँदा

अन्तै पुगिन्छ ।

 

४. अर्कै आएछ

झण्डा हल्लिए पनि

गाडी  हल्लिन्न ।

 

५. अझै बाँकी छ

समाप्तिको भाषण-

मायाको चिनो ।

 

६. बार्दली बिना

घरै नबन्ने भो त

‘न्यू डिजाइन ‘!

 

७. डेरा सर्नुछ

ढिलो चाँडो त्यस्तै हो

देश उस्तै हो ।

 

८. निम्तो आएछ

मुख मिठ्याउँदै छन्

दौरा किन्दैछन् ।

 

९. ओठ पोल्छ कि !

खिचडी पाक्दैछ रे

अगुल्टो तान्दै !!

 

१०. जोड -घटाऊ

विश्वास -अविश्वास

हिसाब मिल्यो !

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?