फराकिलाे मतान्तरका साथ प्युठानमा सूर्य थापाकाे जित सुनिश्चित

फराकिलाे मतान्तरका साथ प्युठानमा सूर्य थापाकाे जित सुनिश्चित
फाइल तस्बिर।
+
-

काठमाडाैँ – प्रतिनिधसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेकाे प्युठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाकाे जित सुनिश्चित भएकाे छ ।

सत्ता गठबन्धनकाे तर्फबाट राष्ट्रिय जनमाेर्चाकी दुर्गा पाैडेलसँग मुख्य प्रतिष्पर्धामा रहेका थापाले अब गन्न बाँकी रहेकाे मतभन्दा धेरै मतान्तर कायम गरी आफ्नाे जित सुनिश्चित गरेका हुन् ।

ताजा मतपरिणाम अनुसार थापाले ३८ हजार ८९४ मत प्राप्त गरेका छन् भने उनकी प्रतिष्पर्धी राजमाेकी पाैडेलले ३३ हजार ६६१ मत प्राप्त गरेकी छन् ।

उनीहरूबीच ५ हजार २३३ मतान्तर रहेकाे छ भने अब गन्न बाँकी मत ५ हजार २७ रहेकाे छ ।

जित सुनिश्चित गरेका थापा नेकपा एमालेका पाेलिटब्यूराे सदस्य तथा प्युठान इन्चार्ज हुन् भने पाैडेल राजमाे उपाध्यक्ष हुन् ।

यता, प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेकाे प्युठानकाे मतगणना जारी छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?