काठमाडौँ-७ मा घण्टीकाे सुरुवाती अग्रता, मानुषी तेस्रो स्थानमा

काठमाडौँ-७ मा घण्टीकाे सुरुवाती अग्रता, मानुषी तेस्रो स्थानमा
फाइल तस्बिर
+
-

काठमाडौँ – काठमाडौँ- ७ मा मतगणना जारी रहेकाे छ । प्रतिनिधिसभातर्फको मतगणना भइरहेको साे क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले(घण्टी)ले सुरुवाती अग्रता कायम गरेकाे छ ।

याे समाचार तयार पार्दासम्म प्राप्त जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मत प्राप्त गरी सुरुवाती अग्रता कायम गरेका छन् ।

दाेस्राे स्थानमा नेकपा एमालेका श्‍यामकुमार घिमिरेले ९३ मत प्राप्त गरेका छन् भने तेस्राे स्थानमा माओवादी केन्द्रकी मानुषी यमी भट्टराई(अस्मिता सिंह) रहेकी छन् । उनकाे मत ७५ रहेकाे छ ।

साे क्षेत्रमा हालसम्म ७ सय ९ मत गणना भएकाे छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?