मनोनयनकर्ताको नामावली रुजु गर्ने क्रम जारी

मनोनयनकर्ताको नामावली रुजु गर्ने क्रम जारी
+
-

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गर्नेहरूको नामावली विवरण रुजु गरिरहेको छ।

निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता सकिएकै दिन रुजु गरिसकेर मनोनयन दर्ता गर्नेहरूको नामावली सार्वजनिक हुनुपर्ने हो। तर, अझैसम्म मनोनयन दर्ता गराउनेहरूको नामावली विवरण रुजु भइसकेको छैन।

आयोगले अझै समय लाग्ने जनाएको छ। मनोनयन दर्ता भने आइतबार र सोमबार भएको थियो।

आयोगले मनोनयन दर्ता सकिएकै दिन नामावली सार्वजनिक गर्न भनेर यस पटक दुई दिन समय लिएको दाबी गरेको थियो। जबकि अघिल्ला निर्वाचनहरूमा मनोनयन दर्ताको समय एकदिन तोकिने गरिएको थियो।

पछिल्लो विवरणअनुसार एक लाख ३६ हजार २६९ जनाले मनोनयन दर्ता गरेको आयोगले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?