स्थानीय तह निर्वाचनः उम्मेदवारी दिनेको संख्या १८ हजार नाघ्यो

स्थानीय तह निर्वाचनः उम्मेदवारी दिनेको संख्या १८ हजार नाघ्यो
+
-

काठमाडौँ – यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको विभिन्न पदमा हालसम्म १८ हजार ७४२ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो १ बजेसम्म उक्त संख्यामा उम्मेदवारी परेको हो । उम्मेदवारी सोमबार बेलुकी पाँच बजेसम्म दिन पाइनेछ ।

उम्मेदवारी दिनेमध्ये प्रदेश १ मा ३ हजार ३५३, मधेश प्रदेशमा ५ हजार ६७६, बागमती प्रदेशमा २ हजार ५४४, गण्डकी प्रदेशमा १ हजार १७६, लुम्बिनी प्रदेशमा ४ हजार ९१, कर्णाली प्रदेशमा ७७९ र सुदूरपश्चिम प्रदेशमा १ हजार १२३ जना रहेका छन् ।

आयोगका अनुसार हालसम्म प्रमुख पदमा ८६३, अध्यक्ष प्रदशमा ६९५, उपप्रमुख पदमा ४२४, उपाध्यक्ष पदमा ३८९, वडा अध्यक्ष पदमा ५ हजार ५४, महिला सदस्य पदमा ६ हजार १०८, दलित महिला सदस्यमा २ हजार ८५४ र सदस्यमा २ हजार ३५५ जनाले उम्मेदवारी दिएका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?