कविता

तुईसिँह र एमसिसी

तुईसिँह र एमसिसी
+
-

खर्पनबाट,

परालले बाँधेको एक मुठा रायोको साग

मैतिर फ्यात्त फालेर,

तुईसिँह चालीस रूपैया गोजीमा हाल्छन् ;

आफ्नै लयमा मलाई सोध्छन्-

‘माड्साब ! ‘फटिमा’सँग ‘नेटा’ बिकेर ल्यायो रे ‘कटिमा’ ?

म चुपचाप महङ्गो रायोको

सानो मुठा बोकेर

कोठामा आउँछु र आफैलाई

ठूलो प्रश्न सोध्छु-

हैन यो एमसिसी महङ्गो कि

तुइसिँहको रायोको साग ?

शान्त भएर सोच्छु-

शायद सबै महङ्गा बस्तु अहितकर हुन्नन्

          सबै सस्ता बस्तु पनि हितकर हुन्नन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?