व्यङ्ग्यात्मक हाइकू

बा’को फेला परियो, रूनु न हाँस्नु!

बा’को फेला परियो, रूनु न हाँस्नु!
+
-

कोभिडे व्याधी
थपिँदै मन्त्री म्यादी
माउ नै ‘त्यागी’

पद गुमे’नि
हेलि–भित्र घुमे’नि
रिङ्गटा उस्तै।

म्यादी मुखिया
दौरा सुराल सिएँ
ज्याला पाइन्छ?

रिसाहा साँढे
सिँगौरी खेल्न कुद्दै
जुरो हल्लिँदै।

हाम्रा मुखिया
बाढी पीडित भन्दा
बढी पीडित!

कस्तो बेलामा
बा’को फेला परियो
रूनु न हाँस्नु!

रत्नाकर त
वाल्मिकी हुँदैछन् है!
फास्टट्र्याकमा ।

अझैु नि होला
मन्त्री बन्ने रहर
कस्तो शहर!

भन्दा पो बीस
गन्दा बाईस हुन्छ त
गाह्रो हिसाब!

न्याय–रेटिङ्ग
बाईसमा बीस रे
राम्रै निसाफ!

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?